गृहपृष्ठ दाहाल र नेपालबीच देखिएको प्रेम सिनेमा जस्तो: ओली

दाहाल र नेपालबीच देखिएको प्रेम सिनेमा जस्तो: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु देश बनाउने गन्तव्यको विषयमा प्रष्ट भएको बातएका छन् । प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरु देश विकासको बाटोमा रहेको बताएका छन् ।

ओलीले प्रचण्ड (माधव आधिकारिक नभएर आफूहरु आधिकारिक भएको भन्दै पेरिसडाँडामा कालो झण्डा भएको बताएका छन । आफूहरुले रातो झण्डा बोक्ने र पेरिसडाँडामा जस्तो कालो झण्डा नराख्ने उनले बताएका छन ।

अहिले पुष्पकमल दाहाल र माधव कुमार नेपालबीच देखिएको प्रेम सिनेमा जस्तो भएको ओलीले बताएका छन । अहिले को  रहस्य सबै खालका मसलाहरुको प्रयोग भएको तर खासमा केही हुँदै नभएको सिनेमा जस्तै सम्बन्धमा उनीहरु रहेको ओलीको टिप्पणी छ ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्