गृहपृष्ठ माइतीघरमा मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो फिचर)

माइतीघरमा मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो फिचर)

आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् ।

ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् ।

राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो ।

 

प्रकाशित समय १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्