Gopal Dahal

गृहपृष्ठ गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित

गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित

gandaki-pradesh karyalaya-candles khabar

गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal