Gopal Dahal

गृहपृष्ठ रिट दायरका लागि धमाधम सांसदहरुको हस्ताक्षर हुँदै

रिट दायरका लागि धमाधम सांसदहरुको हस्ताक्षर हुँदै

सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ ।

सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal