अन्तरास्ट्रिय स्वसेबि सस्था किवनिज बिबिध सामग्रीहरु वितरण

अन्तरास्ट्रिय स्वसेबि सस्था किवनिज अन्तर्गत को नेपाल मा कार्य गर्दै आएको एक सस्था किवानिज क्लब अफ हिमालय नेपाल ले ललितपुर 14 स्तिथ चोइना विना गुरु गणेश आधारभूत सरकारि बिद्यालय जहा अति बिपन्न बर्ग का 65 जना बाल्बालिका हरु पद्ने गर्छन। मा स्कुल ब्याग स्टेशनरि सामग्री ;खाजा; जूस; मास्क; साबुन; भिटामिन c लगायत बिबिध सामग्रीहरु वितरण गरेको छ। उक्त क्लब्ले बिगत 5 बर्ष देखि उक्त स्कुलमा बर्सेनि गरिब बाल्बालिका हरु लाइ पढ्न सहयोग पुग्ने गरि बिबिध सहयोग गर्दै आएको कुरा क्लब का सस्थापक अध्यक्ष तथा Litunent Governer युबराज नेउपाने ले बताउनु भयो। कार्यक्रम का प्रमुख अतिथि Governer मोहन लम्साल जि ले क्लब को उतप्ति र यस्का कार्यहरुको बारेमा प्रकाश् पार्नु भयेको थियो।

किवानिज नेपाल बोर्ड का केन्द्रिय प्रतिनिधिहरु सल्लकार हरु तथा हिमालय क्लब का पदधिकारि हरुको उपस्तिथि रहेको उक्त कार्यक्रम लाइ क्लब का अध्यक्ष रोहित पराजुलि ले अध्यक्षता गर्नु भयेको थियो।

प्रकाशित समय ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्