Gopal Dahal

गृहपृष्ठ राष्ट्रपतिले गरिन् ३ नयाँ प्रदेशप्रमुख नियुक्त

राष्ट्रपतिले गरिन् ३ नयाँ प्रदेशप्रमुख नियुक्त

राष्ट्रपतिले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै सरकारकै सिफारिसमा नयाँ नियुक्ति गरेकी छिन् ।

जसअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त भएका छन् ।

उनीहरुलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal