Gopal Dahal

गृहपृष्ठ एमाले माधव नेपाल पक्षका गणेश पहाडी पनि बन्ने भए मन्त्री

एमाले माधव नेपाल पक्षका गणेश पहाडी पनि बन्ने भए मन्त्री

नेकपा एमालेको माधव नेपाल पक्षका मानिने गणेश पहाडी पनि मन्त्री बन्ने भएका छन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी छ ।

अपराह्न चार बजे शपथ ग्रहण गर्न आउनू भनेर खबर आएको पहाडीले बताए ।

 

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal