Gopal Dahal

गृहपृष्ठ मतगणना चलिरहदा मतगणना स्थल छोडेर किन हिडे बादल ?

मतगणना चलिरहदा मतगणना स्थल छोडेर किन हिडे बादल ?

मतगणना चलिरहदा राम बहादुर थापा बादल मतगणना स्थल छोडेर हिडेका छन् ।

बागमति प्रदेशमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खसेको छ । ९ जना अनुपस्थित रहे ।

४ जना प्रदेश सभा सदस्य अनुपस्थित भएक छन् । जसमा तीन जना बिबेकसिल र एक जना माओवादी केन्द्रका प्रदेशसभा सदस्य छन् । ५ जना गाउपालिका प्रतिनिधि अनुपस्थित रहे ।

मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ, विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

४ जिल्लाको मतगणना सकियो, खिमलाल अगाडी, बादल निकै पछाडि

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal