गृहपृष्ठ गायक पुस्कल शर्मा समाजसेवामा अग्रसर रुपमा

गायक पुस्कल शर्मा समाजसेवामा अग्रसर रुपमा

नेपाली लोक दोहेरी गायक पुस्कल शर्मा सामाजिक कामप्रति अग्रसर रुपमा लागेका छन् ।

नेपाली लोक दोहोरी क्षेत्रका एक महान हस्ती तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय सचिव समेत रहेका उनि सामाजिक सेवामा अझ कृयाशिल रुपमा लागेका हुन् ।
उनले ‘दिन दुखी गरिव अशाय अमांग सहयोग’ भन्ने अभियान थालेको उनले क्यान्डल्स खबरलाई बताएका हुन् ।
बिभिन्न समस्यामा परेका आम नेपालीको लागि यो कार्यले राम्रो रुप लिने उनको विश्वास रहेको छ । केहि दिन अघि उनको आफ्नै सामाजिक संजाल फेसबुुक मार्फत यो अभियान सुरु गरेका हुन्

अरुको दुख देख्न नचाहाने यी गायकले यो अभियान थाल्नु आम नेपाली जनजनको लागी राम्रो हुने विश्वास हामिले लिएका छौं । यो कार्यलाइ हामि सबैले साथ दिन जरुरत रहेको छ ।

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्