अलिफ खान र समिक्षा अधिकारीमा रहेको गीत बनैमा सार्वजनिक

गायक अलिफ खान र गायीका समिक्षा अधिकारीले स्वरमा रहेको गीत बनैमा सार्वजनिक भएको छ ।

पछिल्लो समय सामाजिक सन्जाल हुँदै नेपाली संगीत जगतमा उदयमान नाम हो अलिफ खान । उनै खान र गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत बनैमा मनैमा सार्वजनिक भएको छ।

उक्त गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतरसंगीत संयोजन रहेको छ । गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने साजन शाहले गरेका हुन । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोलाई द दिभाइन म्युजिक मार्फत सार्बजनीक गरिएको हो ।

भिडियो निर्देशक बिधान कार्कीको निर्देशन् रहेको उक्त गीतको म्युजिक भिडियोमा भि जे तथा मोडल रन्जित पौडेललाई साथ दिएकी छिन मोडल समिक्षा पोखरेलले भने अजयश्रीमगर लाई चाहना बस्याल ले। भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन भने उत्सब दहालले खिचेका हुन।

प्रकाशित समय २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्