गृहपृष्ठ प्रचण्डकी नातिनीले ल्याइन् ‘हामी कम्युनिस्ट’

प्रचण्डकी नातिनीले ल्याइन् ‘हामी कम्युनिस्ट’

‘प्रचण्ड’की नातिनी स्मिता दाहालले नयाँ गीत सार्वजनिक गरेकी छन् ।

उनले नेकपाको वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गरी गीत गाएकी छिन् । शनिबार सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज रहेको छ ।

खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ । गंगा दाहालकी छोरी स्मिताले यसअघि अन्य चर्चित गीत गाइसकेकी छन् ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्