गृहपृष्ठ बेनु मैनालीको ‘पोइ भने हुन्छ’ गीत सार्वजनिक

बेनु मैनालीको ‘पोइ भने हुन्छ’ गीत सार्वजनिक

नयाँ नेपाली गीत ‘पोइ भने हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित गीतकार बेनु मैनालीको अर्को नयाँ गीत गीत ‘पोइ भने हुन्छ’ बोलको गीत शुक्रवार सार्वजनिक भएको हो ।

चर्चित गायिका मेलिना राइ र गायक निशान भट्टराइको यूगल स्वर रहेको गीत माया ‘पोइ भने हुन्छ‘ मा संगीतकार सन्तोश सुनारको संगीत रहेको छ भने संगीत संयोजन कमल सौरागको रहेको छ। गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने श्याम श्वेत रसाइलीले गरेका हुन ।चर्चित चलचित्र तथा भिडियो निर्देशक निकेश खड्काको रहेको उक्त गीतमा हास्यकलाकार तथा अभिनेता बुद्धी तमाङ्ग (हैट) अभिनेत्री पूजा शर्मा साथै भि जे तथा अहिलेका ब्यस्त मोडल रन्जित पौडेलको अभिनय देख्न सकिन्छ।

भिडियोको कोरियोग्राफी शुबोल थापाले गरेका हुन भने निकेश खड्का ले निर्देशन गरेका हुन् ।
उक्त गीतको भिडियो आफ्नै यूटुब च्यानल इट्टाघरे प्रोडक्सन मार्फत सार्बजनीक गरेका छन्।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्