गृहपृष्ठ शिशिर भण्डारीको अर्को मन छुने नयाँ गीत ‘मुरली तिरिरी’ सार्वजनिक

शिशिर भण्डारीको अर्को मन छुने नयाँ गीत ‘मुरली तिरिरी’ सार्वजनिक

 

मुरली तिरिरी बोलको गीत ‘मुरली तिरिरी’ सार्वजनिक भएको छ ।

दिपकराज पाठकको प्रस्तुतिमा रहेको कुशल संचारकर्मी शिशिर भण्डारी, बेनिशा पौडेल आयुष्मान चापागाई ले स्वरवद्ध गरेको  गीत बजारमा आएको हो । मर्म स्पर्शी यस गीतमा शब्द रचना दिपकराज पाठकर शिशिर भण्डारीको रहेको छ भने संगीत, निर्देशन भण्डारी आफैँले गरेका छन् । गीतको कथा एक वास्तविक घटनालाई लिएर बनाइएको बुझ्न सकिन्छ ।

गीतमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत “जिरे“, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय मुख्य भूमिका देख्न सकिन्छ । गीत नयाँ नयाँ न्यूज नेपाल युट्युबाट सार्वजनिक भएको हो ।

यस गीतले शिशिरका यस अगाडिका गीतको जस्तै सफलता प्रदान गरोस् क्यान्डल्स खबरको तर्फबाट हार्दिक शुभकामना ।

प्रकाशित समय २१:४० बजे

प्रतिक्रिया दिनुहोस्