गृहपृष्ठ फोटो फिरिम पछि शिशिर भण्डारीको अर्को मार्मिक गीत ‘भोली हामी भेट्छौँ’ आयो बजारमा

फोटो फिरिम पछि शिशिर भण्डारीको अर्को मार्मिक गीत ‘भोली हामी भेट्छौँ’ आयो बजारमा

शिशिर भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ ।

कुशल सञ्चारकर्मी एवम् हास्यकलाकार शिशिर भण्डारीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् ।

परदेशी जिवनको मार्मिक कथामा रहेको गीतमा सुजाता केसी र शिशिरको स्वरहेको छ । शब्द संगीत अभिनय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभिकारीको अभिनय देख्न सकिन्छ । ज्ञानेद्र शर्मा हुमागाईं को छायाकंन मा रहेको गीत दिन्सन शाहले सम्पादन गरेका हुन भने शिशिर आफ्नै निर्देशन रहेको छ ।

समाजमा दुखी गरिब अशायको शाहाराको रुपमा अफुलाई समाजमा चिनाउन मन पराउने सञ्चारकर्मी, हास्यकलाकार एवम् गायक संगीतकार हुन् शिशिर भण्डारी । पहिलो गीत हाम्रो माया जिन्दावाद, फोटो फिरिममा दर्शको माया साथ पाएका उनले दुई दिनको जिन्दगी, सत्य राम राम लगाएत अपार सफलता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिसकेका छन् ।

प्रकाशित समय २३:१२ बजे

प्रतिक्रिया दिनुहोस्