गृहपृष्ठ चर्चित/सर्जक थानेश्वर गौतमको नयाँ गीत ‘छुट्नलाई पो रैछ’ चर्चा

चर्चित/सर्जक थानेश्वर गौतमको नयाँ गीत ‘छुट्नलाई पो रैछ’ चर्चा

चर्चित गजलगायक थानेश्वर गौतम नयाँ गीत ‘छुट्नलाई पो रैछ’ सर्वाधिक चर्चामा रहेको छ ।
आफ्नै शैलीका यी गायक पछिल्लो समय ‘छुट्नलाई पो रैछ क्यारे माया बसेको’ गीतले बजार तातेको छ ।

बाग्लुङ जिल्लामा जन्मिएका यी गाएकले बिभिन्न गीतमा स्वर मात्र नभएर आफूले धेरै संगीत गरेका गीत बजारमा आएका छन् । लोक,आधुनिक र हिन्दीमा समेत आफूले गजल गाएको उनले बताए । आफूलाई एउटा छुट्टै नाम कमाउने सोचका साथ काठमान्डौं आएका यी गायक अहिले सबैको मन मुटमा बस्न सफल भएका छन् । संगीतको साधनामै लामो समय बिताएका गौतमले पछिल्लो समय आफैँले एउटा संगीत स्कूल खोलेका छन् ।

कोमलो हृदय भएका गौतमले पछिल्लो समय उनका रचमा अलि भावुक बनाउने शैलीका गीत बजारमा ल्याएको हामिले देख्न सक्दछौैं । लामो अनुभव संगालेका गायक तथा संगीतकार गौतमले संगीतमै स्नाकोस्त्तर गरेका हुन् । विभिन्न देश तथा विदेशमा आफ्नो प्रस्तुतीले सबैको मन जित्ने उनि अहिले कोभिड–१९ कोरोना भाइरसको कारण धेरै आफ्ना सृजना प्रस्तुत गर्न नपाउँदा दुःख व्यक्त गर्दछन् । यो जटिल परिस्थिती बाट हामि सबै छिटै मुक्ति मिलोस भन्ने कामना गरौं, आउने दिनमा उनका अझै राम्रा राम्रा सृजना हामिले हेर्न सुन्न पाउँ सफलताको शुभकामना ।

आज क्यान्डल्स खबरको टिम यीनै सुन्दर शान्त सुशिल कुसल गायक तथा संगीतकार थानेश्वर गौतमसंगको रमाइलो कुराकानी गर्नका लागि उनकै कार्यलयमा आएका छौं, आउनुस् यीनै गायक तथा संगीतकार थानेश्वर गौतमसंगको रमाइलो अन्तर्वार्ता हेरौं ।

 

 

प्रकाशित समय २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्