गृहपृष्ठ लोक दोहोरी क्षेत्रमा सबैको आकर्षण बढ्दै

लोक दोहोरी क्षेत्रमा सबैको आकर्षण बढ्दै

नेपाली गीत संगीकको एउटा सक्षम अटल अनि निश्पक्ष सोच रहेको लोक दोहोरी क्षेत्र पछिल्लो समय सबैको मोह बढेको देखिन्छ ।

लामो समय देखि हिजो अस्ति आएका पनि यो क्षेत्रमा देख्न सकिन्छ । बिभिन्न क्षेत्रमा रेहेका नेपाली होस या विदेशमा बस्ने नेपाली किन नहोस् सबैको मन मुटुमा रहने गर्दछ लोक दोहोरी गीत ।

पछिल्लो समय निकै साना नानी वाबुहरुले दोहोरी क्षेत्रलाई चलाएमान बनाएका पनि हामिले देख्दै आएका छौं ।

यस्तै एउटा १३ वर्षिय सानि सानि सिन्धुपाल्चोकी जीवना हुँमागाईं पनि पछिल्लो समय लोक दोहोरी गीत गाउन एकदम जान्ने रहेको हामिले थाहा पायौँ ।

उनलाई हामिले फोन गर्र्यौ उनले भनिन् भर्खर भर्खर गीत गाउन लागेकि हो भन्दा के भयो त भनेर हामिले उनलाइ बोलाइम अनि निकै मिठो स्वरमा उनले गित सुनाईन् हेरौँ उनले गाएका बिभिन्न भाकाका यी गीतहरु ।

प्रकाशित समय २३:०४ बजे

प्रतिक्रिया दिनुहोस्