गृहपृष्ठ गीतकार बल.के न्यौपानेको नयाँ गीत (जहाँ छौं) सार्वजनिक

गीतकार बल.के न्यौपानेको नयाँ गीत (जहाँ छौं) सार्वजनिक

सफल गीतकार बल.के न्यौपानेको शब्द रचनामा (जहाँ छौं) गीतको भिडियो सार्वजनिक भएको छ । धेरै रोमान्टिक गीतहरुमा अभिनय गरेर छुट्टै पहिचान बनाएका कलाकार सुरज श्रेष्ठ र सृजना जीसी’को अभिंयमा अहिले’का चर्चित गीतकार गायक बल.के न्यौपाने”को आवाजमा रहेको (जहाँ छौ) रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतकार गायक संगीतकार बल. के न्यौपाने उक्त गीतको भिडियोमा मोडल कलाकार सुरज श्रेष्ठ र सृजना जिसीको दमदार अभिनय रहेको छ ।

उक्त गीतको भिडियोमा कलाकार सुरज श्रेष्ठलाई अभिनयमा मोडल सृजना जिसी’ले साथ् दिएकी छन् । गीतलाई स्वयम् गायक बल.के न्यौपानेले रचना गरेका हुन् । गीतमा पर्पल स्टुडियोको एरेन्ज रहेको छ । गीतमा निशान एस।के ”को निर्देशन’ दीपक गिरीको’को छायांकन’अमृत चापागाईं’को सम्पादन रहेको छ।

गीतको भिडियोमा दुर्गा धिमाल न्यौपाने’ले लगानी गरेका छन् । भिडियोलाई बि.के क्रियसनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रकाशित समय २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्