गृहपृष्ठ सुनको मुल्य बढ्ने क्रम जारी (आज कति पुग्यो?)
सुनको मुल्य बढ्ने क्रम जारी (आज कति पुग्यो?)

नेपाली बजारमा सुनचादीको मुल्य बढ्ने क्रम जारी छ । आज नेपाली बजारमा छापावाला सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् ।
आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार २०० सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित समय ११:३९ बजे