गृहपृष्ठ फेरी पनि सुनको मूल्य बढ्यो ( कतिमा हुदैछ त कारोबार? )

फेरी पनि सुनको मूल्य बढ्यो ( कतिमा हुदैछ त कारोबार? )

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९२००० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् ।

नेपाली बजारमा आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित समय ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्