गृहपृष्ठ नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?
नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

आइतबार र सोमबार ओरालो लागेको सुनचाँदीको मुल्य मंगलबार उकालो लागेको छ । नेपाली बजारमा आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९२००० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २०० सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित समय १२:४७ बजे