गृहपृष्ठ हवतै सुनचाँदीको मुल्यमा वृद्धि
हवतै सुनचाँदीको मुल्यमा वृद्धि

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेर तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला ४०० रुपैयाँले बढेर तोलाको ९२००० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित समय १२:१४ बजे