गृहपृष्ठ खेलकुद

जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ । महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्व प्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएपछि खाली पदमा सात पटकको ओलम्पियन हाशिमोतो चयन हुनुभएको हो...

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ । बिहीबार विराटनगर महानगरपालिकामाथि ७–० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २–२...

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १–० गोल अन्तरले पराजित भएको हो । बलियो टिम पुलिसविरुद्ध वालिङलाई जित दिलाउन मेथो रुथले...