Gopal Dahal
हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा जोड
हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा जोड

  काठमाडौँ, २३ कात्तिक । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१९ मा जारी गरेको यो महासन्धि अहिलेसम्म विश्वका नौ देशले अनुमोदन गरिसकेका छन् । महिला, कानून र...

गल्छी-त्रिशूली-मैलुङ सडक कालोपत्रेको कामलाई तीव्रता दिन निर्देशन
गल्छी-त्रिशूली-मैलुङ सडक कालोपत्रेको कामलाई तीव्रता दिन निर्देशन

बहुचर्चित राष्ट्रिय गौरjको आयोजना गल्छी-त्रिशूली-मैलुङ सडकखण्डको कालोपत्रेको कामलाई तीव्रता दिन कोभि टुन्डि रसुवा जेभिलाई निर्देशन दिइएको छ । गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजनाले कालोपत्रेको जिम्मा लिएको ठेकेदार कोभि टुन्डि रसुवा जेभिलाई आइतबार कार्यालयमा बोलाई कामलाई तीव्रता दिन निर्देशन दिइएको हो । वर्षायाम...

पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा
पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको छ । पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए। मेलम्ची पारी झुलुङे पुलदेखि यातायातको साधन सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि पनि पटक–पटक...

मुगुमा एमाले कि नेकपा एस पार्टी रोज्न आयोगले तोक्यो समयसीमा
मुगुमा एमाले कि नेकपा एस पार्टी रोज्न आयोगले तोक्यो समयसीमा

जिल्ला निर्वाचन कार्यालय मुगुले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न इच्छुक स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएको छ । चारवटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधि लाई बोलाएको हो । नेकपा एकीकृत (समाजवादी) पार्टीमा जान इच्छुक नेकपा...

५१ किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ
५१ किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ

५१ किलोग्राम लागुऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बिभिन्न चार जनाको साथबाट बिभिन्न समयमा उक्त गाँजा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ । काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको रात्री बसबाट चितवन रत्ननगर...

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ
वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ

देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको बताइएको छ । माथिल्लो डोल्पामा फागुनमा नयाँ...

धौलागिरि अस्पतालमा चिकित्सकको अभाव
धौलागिरि अस्पतालमा चिकित्सकको अभाव

धौलागिरि अस्पताल बागलुङको स्तरोन्नतिसँगै गुणस्तरीय सेवा दिन थालिएको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक भने सीमित हुँदा सकस भएको छ । कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको...

२४ घण्टामै उप्कियो गौशालाको पिच
२४ घण्टामै उप्कियो गौशालाको पिच

महोत्तरीको गौशाला नगरपालिकामा २४ घण्टा नबित्दै कालोपत्रे गरिएको पिच उप्किन थालेपछि स्थानिय आन्दोलित भएका छन् ।   गौशालाको निगौलचौकदेखि पश्चिम मरहा नदीको पुलसम्म कालोपत्रे भएको करिव १ किलोमिटर सडक आफै उप्किन थालेपछि पुनः निर्माणको माग राख्दै स्थानिय आन्दोलित भएका हुन्...

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक
छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको...

मनाङ र मुस्ताङमा १८ वर्षमाथिका सबै नागरिकले लगाए कोभिडविरुद्धको खोप
मनाङ र मुस्ताङमा १८ वर्षमाथिका सबै नागरिकले लगाए कोभिडविरुद्धको खोप

हिमालपारिको जिल्ला मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीका अनुसार जिल्लाभित्रका १८ वर्ष पूरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन् । अहिलेसम्म नौ हजार ५...

मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना

गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो । मकै, कोदो, धान, गहुँ, केराउलगायतका खाद्यान्न बालीको...

Gopal Dahal