Gopal Dahal

गृहपृष्ठ राजनीति

शक्तिको दुरुपयोग गरेर देउवा पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल
शक्तिको दुरुपयोग गरेर देउवा पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर...

अछाममा २२ वर्षीया युवतीदेखि ८० वर्षीय वृद्धसम्म बने कांग्रेसको वडा सभापति
अछाममा २२ वर्षीया युवतीदेखि ८० वर्षीय वृद्धसम्म बने कांग्रेसको वडा सभापति

नेपाली कांग्रेस अछामले वडाका सभापतिको टुंगाे लगाएको छ । १४औं वडा अधिवेशनले सर्वसम्मत रुपमा वडा सभापतिको टुंगाे लगाएसँगै कम र बढी उमेरमा वडा सभापति बन्नेको चर्चा भइरहेको छ । अछाममा २२ वर्षीया महिला र ८० वर्षीय वृद्ध वडा सभापति निर्वाचित...

प्रधानमन्त्री शेर बहादुर देउवालाई टक्कर दिँदै केपी ओली
प्रधानमन्त्री शेर बहादुर देउवालाई टक्कर दिँदै केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने बताए । मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको...

माओवादी निकट अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा
माओवादी निकट अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी ८ असोजदेखि काठमाडौंमा हुने भएको छ । क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कार्यसमितिको कार्यकाल पूरा भएकाले ८ देखि १० असोजसम्म सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए । क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलन...

प्रचण्डको प्रस्ताव : आगामी चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन
प्रचण्डको प्रस्ताव : आगामी चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन

नेकपा माओवादी अध्यक्ष प्रचण्डले कम्तीमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् । शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड...

सरकारबाट बिदा भए शंकर र पीएस : जसका कारण नेकपा भंग भएको थियो
सरकारबाट बिदा भए शंकर र पीएस : जसका कारण नेकपा भंग भएको थियो

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच औपचारिक विमतिको प्रारम्भिक विन्दु थियो– पार्टीका प्रदेश इन्चार्जहरुको चयन। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि सचिवालय बैठकले पहिलो पटक सातै प्रदेशका पार्टीका इन्चार्जहरु तोकेको थियो। सो...

ओलीलाई अन्तिम मौका छ, सीमा नाघे डिभोर्स हुन्छ : माधव नेपाल
ओलीलाई अन्तिम मौका छ, सीमा नाघे डिभोर्स हुन्छ : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । साथै एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको भोलिको बैठकबाट प्रष्ट हुने बताए । शनिबार दोलखा काठमाडौं सम्पर्क मञ्चको भर्चुअल बैठकलाई...

माओवादी केन्द्रले भन्यो : सांसदलाई बन्धक बनाइनु लज्जास्पद
माओवादी केन्द्रले भन्यो : सांसदलाई बन्धक बनाइनु लज्जास्पद

नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको भनिएको घटनालाई लोकतन्त्र, राजनीतिक, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथिको लज्जास्पद घटना भएको टिप्पणी गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता नारायणकाजी...

एमाले एकताको वातावरण खल्बलियो : भीम रावल
एमाले एकताको वातावरण खल्बलियो : भीम रावल

नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको बताएका छन् । बिहीबार माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै उपाध्यक्ष रावलले ओलीका अभिव्यक्तिले पार्टी एकता खल्बल्याएको बताएका हुन् । रावलको भनाइ उद्दधृत गर्दै...

कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै
कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै

नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताको आज भएको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद...

ओलीलाई संसदीय दलको नेताबाट हटाउने कसरत
ओलीलाई संसदीय दलको नेताबाट हटाउने कसरत

नेकपा एमाले आन्तरिक विवादमा छ । एमाले आन्तरिक विवाद व्यवस्थापनमा तल्लिन छ । अनेकन विकल्पहरुमाथि छलफल छ तर विकल्पको टुङ्गो लाग्न सकेको छैन । यहि बीचमा संसदीय दलको नेता परिवर्तनको विषयले आन्तरिक छलफलमा प्रवेश पाएको छ । वरिष्ठ नेता माधवकुमार...

Gopal Dahal