गृहपृष्ठ समाचार

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले...

विपद् व्यवस्थापन कार्यमा जुट्न सुरक्षा निकायलाई निर्देशन
विपद् व्यवस्थापन कार्यमा जुट्न सुरक्षा निकायलाई निर्देशन

बर्सातको समय शुरु भएदेखि जिल्लामा बाढीपहिरोले क्षति गर्न थालेका कारण विपद् व्यवस्थापनमा जुट्न यहाँका सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले विपद् प्रतिकार्यका लागि विभिन्न क्लस्टर बनाएर...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ
आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको...

सुन्दर यातायातले मङ्गलबारदेखि बस सञ्चालन गर्ने
सुन्दर यातायातले मङ्गलबारदेखि बस सञ्चालन गर्ने

नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मङ्लबारदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । प्रालिले कोभिड–१९ को सङ्क्रमण नेपालमा भित्र्नु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो । सरकारले थप ५० प्रतिशत भाडा लिने...

पच्चीस हजारमा वडाध्यक्ष धरौटीमा रिहा
पच्चीस हजारमा वडाध्यक्ष धरौटीमा रिहा

महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई रु २५ हजार धरौटीमा रिहा गरेको हो । अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले...

पहिरोका कारण लमजुङमा १०९ घर विस्थापित
पहिरोका कारण लमजुङमा १०९ घर विस्थापित

लमजुङमा पहिराले १०९ घर विस्थापित भएका छन् । केहीदिनदेखि लगातार परेको अविरल वर्षालेले आज बिहानबाट दिउँसोसम्म पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीमा उक्त संख्यामा विस्थापित भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सो...

भर्चुअल संवादमा भानुजयन्ती
भर्चुअल संवादमा भानुजयन्ती

हरेक वर्ष भीडभाड र तामझामसहित मनाइने भानुजयन्ती यस पटक फरक ढङ्ले मनाइएको छ । भैरहवामा सिद्धार्थ साहित्य परिषद्को अगुवाइमा विशेष कार्यक्रमका साथ मनाइने भानुजयन्ती यसपटक विद्युतीय संवादबाट सम्पन्न गरिँदै छ । कोरोना भाइरसका कारण २०७ औँ भानुजयन्ती भर्चुअल संवाद गरेर...

गलत सञ्चार सामग्रीले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पुर्याउँने संकेत
गलत सञ्चार सामग्रीले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पुर्याउँने संकेत

केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले आपत्ति जनाएको छ । ती भारतीय माध्यममा आएका नेपालसम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील र नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ छ...

म्याग्दीको पहिरोमा बेपत्ता थप एक जनाको शव प्राप्त
म्याग्दीको पहिरोमा बेपत्ता थप एक जनाको शव प्राप्त

म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ । मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको सङ्ख्या २८ जना पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग...

ललितपुरमा एकै घरका १० जनामा कोरोना पुष्टि
ललितपुरमा एकै घरका १० जनामा कोरोना पुष्टि

महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई...

डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
डाइभर्सन बगाउँदा  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो । त्यही डाइभर्सन आज बिहान ४...

‘ह्वाट द फ्लप’ का संचालक सन्दीप क्षेत्रीले मागे माफी
‘ह्वाट द फ्लप’ का संचालक सन्दीप क्षेत्रीले मागे माफी

। ‘ह्वाट द फ्लप’का संचालक सन्दीप क्षेत्रीले माफी मागेका छन् । कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आरोप सहित क्षेत्री बिरुद्ध उजुरी परेपछि उनले माफी मागेका हुन् । बिहिबार साँझ प्रसारण भएको कार्यक्रम ‘ह्वाट...

Gopal Dahal