गृहपृष्ठ समाचार

कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।...

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनमा सबै सङ्गठनलाई मिलाएर लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका सन्दर्भमा नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित छलफलमा उहाँले महासङ्घलाई सबै पत्रकारको साझा संस्था बनाउने...

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन्। काठमाडौं महानगरपालिका-५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले यसका लागि चुनावका लागि तयार हुनसमेत आग्रह गरे। राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ। उनले भने, "चुनावमा जनताले...