गृहपृष्ठ मुख्य समाचार

काठमाडौँ, २१ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नारीलाई शिक्षा र आर्थिक सशक्तीकरणमा अघि बढाइने बताउनुभएको छ । महिला, कानून र विकास मञ्चले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘यौनजन्य हिंसा र न्याय’...

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसको भूमिका अहिले कुनै गठबन्धनमा जाने वा गुट विशेषलाई सहयोग गर्ने खालको हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक...

नेपाली कांग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ । काठमाडौंको बसुन्धारा स्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल भित्र निधिको प्रतिमा स्थापना गरिएको हो । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले बिहीबार महेन्द्रनारायण निधिको प्रतिमा अनावरण गर्नुभएको छ । सो अवसरमा उप–सभापति...