Gopal Dahal

गृहपृष्ठ स्वास्थ्य / जीवनशैली

कोरोनापछि मानसिक स्वास्थ्य सुधारका लागि करुणा कुँवरका ८ सुझाव
कोरोनापछि मानसिक स्वास्थ्य सुधारका लागि करुणा कुँवरका ८ सुझाव

एक वर्षअघि सुरु भएको कोरोना भाइरसको त्रास अहिले सामान्यता धेरैमा कम हुन थालिसकेको छ । तर यसबाट उब्जिएको मानसिक समस्या भने केही समय चलिरहने मनोचिकित्सकहरु बताउँछन् । कोरोना कालमा कोही आर्थिक समस्याका कारण, कोही घरायसी मनमुटावका कारण त कसैलाई रोगको...

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन्...

मेकअप गर्ने सही तरिका, यसरी तपाइँ आकर्षक देखिनुहुन्छ !
मेकअप गर्ने सही तरिका, यसरी तपाइँ आकर्षक देखिनुहुन्छ !

सही मेकअपले मात्र तपाईंको सुन्दरता बढाउँदैन, तपाईंको व्यक्तिमा निखार ल्याएर आत्मविश्वास समेत जगाउँछ । तर यसका लागि आवश्यक हुन्छ मेकअप गर्ने सही कला तरिका । एक साधारण अनुहारलाई आकर्षक तथा सुन्दर बनाउन मेकअपको महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि उचित...

धेरै बेसार सेवन स्वास्थ्यका लागि कत्तिको फाईदाजनक वा हानिकारक ?
धेरै बेसार सेवन स्वास्थ्यका लागि कत्तिको फाईदाजनक वा हानिकारक ?

आयुर्वेदिक चिकित्सामा बेसारलाई ‘प्राकृतिक वरदान’ मानिन्छ। वनस्पति विज्ञानको क्षेत्रमा भएका खोज र अनुसन्धानहरूले बेसारका अनगिन्ती औषधीय गुणको पुष्टि पनि दिइसकेका छन्। बेसारमा पाइने ‘करक्युमिन’ नामक तत्वले एन्टिइन्फ्लेमेटोरी र एन्टिअक्सिडेन्टका रूपमा शरीरमा काम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने तथ्यसँग एलोप्याथिक...

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन्...

कोरोनाबाट बच्न बेसार पानी, धेरै खाए ५ हानी
कोरोनाबाट बच्न बेसार पानी, धेरै खाए ५ हानी

कोरोना भाइरस महामारीले विश्वमा २ करोड ५६ लाख भन्दा धेरै मानिस प्रभावित भएका छन् भने ८ लाख ५५ हजार मानिसको ज्यान गएको छ । चीनको वुहानबाट सन् २०१९ को अन्तिमतिर सुरु भएको कोरोना यतिबेला विश्वका अधिकांश देशमा फैलिएको छ ।...

कोरोनाबाट बच्न स्वास्थ्यमन्त्री ढकाल यस्तो सुझाव, मापदण्ड पालना गर्दै दशैं मनाउन अपिल
कोरोनाबाट बच्न स्वास्थ्यमन्त्री ढकाल यस्तो सुझाव, मापदण्ड पालना गर्दै दशैं मनाउन अपिल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्दै दशैं मनाउन अपिल गररेका छन् । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा शुक्रबार भिडियो सन्देश मार्फत शुभकामना दिदै स्वास्थ्य मन्त्री ढकालले अघिल्ला वर्षहरुमा भव्यताका साथ दशैं मनाउने गरेको भएपनि...

तपाईमा छ यी सेक्स गर्ने कला ?
तपाईमा छ यी सेक्स गर्ने कला ?

सेक्स प्राकृतिक आवश्यकता हो । पश्चिमाहरुले सेक्सबारे त्यति संकुचित छैनन जति हाम्रो जस्तो पूर्वीय सभ्यतामा छन् । हाम्रो समाजमा पति–पत्नीबीचको सेक्सलाई मात्रै स्वीकार गर्दछ । अन्यथा त्यसलाई अनैतिक मान्छन् । कतिपय अवस्थामा सेक्सका सामान्य ज्ञान समेत नजान्दा पतिपत्नी बिचमा असमझदारी...

हस्तमैथुन गर्नु राम्रो कि नराम्रो के हो ?
हस्तमैथुन गर्नु राम्रो कि नराम्रो के हो ?

हस्तमैथुन भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिए पनि त्यसको भावार्थ व्यापक छ । आफ्नै वा आफ्नो यौनसाथीको यौनांगलाई चरम सुखप्राप्तिको हदसम्म हात वा विशेष पद्धति अथवा उपकरणका सहायताबाट उत्तेजित पार्ने प्रक्रियालाई हस्तमैथुन भनिन्छ । आत्मरतिको यो सबैभन्दा सजिलो...

१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या
१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

१६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का...

पहिलो सेक्स मेरो अंकलको छोरा संग भयो : मोडल तिर्सना
पहिलो सेक्स मेरो अंकलको छोरा संग भयो : मोडल तिर्सना

फेसबुक मार्फत नग्न तस्वीरहरु सार्वजनिक गरेर चर्चामा आइरहेकी तिर्सनाले नेपाली नारीको मर्यादाको सीमा नै नाघेकी छिन । एउटा अनलाईनलाई दिएको अन्तर्वार्ता पढ्दा उल्टै पढ्नेलाई लाज लाग्छ । अझ अनौठो कुरो त उक्त अन्तर्वार्तालाई तिर्सना आफैले आफ्नो पेजहरु मार्फत शेयर गरेकी...

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रस्तुत गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली, २०७७ लाई भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो...

Gopal Dahal