Gopal Dahal

गृहपृष्ठ अन्तर्वार्ता

उपेन्द्रलाई प्रमुख निर्वाचन आयुक्तको जवाफ- निर्णय चित्त नबुझे अदालत जानू
उपेन्द्रलाई प्रमुख निर्वाचन आयुक्तको जवाफ- निर्णय चित्त नबुझे अदालत जानू

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनता समाजवादी पार्टी (जसप)बारे आयोगले गरेको निर्णय चित्त नबुझे अदालत जान सक्ने ठाउँ रहेको बताएका छन् । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकता दाबी गर्दै पुनः निर्वाचन आयोग...

‘ताप्के तातेको छ, देउवाजीले सरकार बनाउने अग्रसरता लिनुपर्छ’
‘ताप्के तातेको छ, देउवाजीले सरकार बनाउने अग्रसरता लिनुपर्छ’

नयाँ बानेश्वरमा शनिबार नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेका बेला काँग्रेस नेता कृष्णप्रसाद सिटौलाचाहिँ घरैमा आराम गरिरहेका थिए । झापामा ओलीले राप्रपासँग तालमेल गरेर राजेन्द्र लिङदेनलाई जिताएका कारण चुनाव हारेका सिटौला प्रतिनिधिसभामा छैनन् । तर, सांसदै नभए पनि नेपाली कांँग्रेसमा...

म सन्की होइन, स्वाभिमानी हुँ
म सन्की होइन, स्वाभिमानी हुँ

वरिष्ठ कवि, गीतकार एवम् पूर्व प्रशासक कालीप्रसाद रिजालसँग उनका सिर्जना र प्रशासनिक जीवनमाथि केन्द्रित रही ‘क्यान्डल्स खबर’का लागि रमण घिमिरेले लिएको अन्तरवार्ता : बन्दाबन्दीमा सिर्जना कत्तिको फुर्दैछ ? मेरो विचारमा सिर्जनात्मकता भनेको मन–मस्तिष्कबाट यदाकदा निस्कने झिल्काजस्तै हो । जसरी दुइटा...

सहुलियत कर्जा लिएपछि ऋण नतिर्ने प्रवृती बढ्यो : सीईओ ढकाल
सहुलियत कर्जा लिएपछि ऋण नतिर्ने प्रवृती बढ्यो : सीईओ ढकाल

गरिमा विकास बैंकले २ हजार ६ सय महिला उद्यमीलाई बिना धितो कर्जा उपलब्ध गराएको छ । बैंकले महिला उद्यमीलाई सहुलियत दरमा बिना धितो यस्तो कर्जा उपलब्ध गएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा विकास बैंकर्स संघका अध्यक्ष गोविन्दप्रसाद...

के पुनः पार्टी एकता हुँदैछ ? वामदेव गौतमसँगको अन्तर्वार्ता
के पुनः पार्टी एकता हुँदैछ ? वामदेव गौतमसँगको अन्तर्वार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताएका हुन् । आज...

कोरोनाकैबीच पहिलो पटक ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा हुँदै, के भन्छन् निर्माता श्रेष्ठ ? (अन्तर्वार्ता)
कोरोनाकैबीच पहिलो पटक ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा हुँदै, के भन्छन् निर्माता श्रेष्ठ ? (अन्तर्वार्ता)

कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोली माघ १ गते देखि खुल्दै छन् । यससँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको...

‘माओवादी पनि बिग्रिए, ओलीचाहिँ प्रतिगामी ठहरिए’
‘माओवादी पनि बिग्रिए, ओलीचाहिँ प्रतिगामी ठहरिए’

कवि एवं गीतकार भूपाल राई मूलतः संस्कृतिकर्मी हुन् । लोकप्रिय गीतकारको परिचय बनाएका उनी समावेशिता, धर्मनिरपेक्षता र पहिचानको आन्दोलनमा चार दशकदेखि सक्रिय छन् । ‘सुम्निमाको तस्वीर’, ‘दाजै ! कविता गाउँमै छ’ लगायत चारवटा कवितासंग्रह तथा ‘पूर्वै जाने रेल’, ‘खोइ त...

‘ओलीविरुद्ध आन्दोलन गर्दा शक्ति केन्द्रले ज्ञानेन्द्र ल्याइदिन सक्छ’
‘ओलीविरुद्ध आन्दोलन गर्दा शक्ति केन्द्रले ज्ञानेन्द्र ल्याइदिन सक्छ’

काँग्रेसद्वारा गठित परराष्ट्र मन्त्रालयल समन्वय समितिका संयोजकसमेत रहेका वैदेशिक मामिलाका अध्येता तथा पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री ओली एक्लैले यो कदम नउठाएको बताएका छन् । खड्कासँग संसद् विघटनको पछाडिको बाह्य चलखेल, अब मुलुकमाथि देखिएको चुनौती र त्यसको सामना गर्दा ध्यान...

ओलीजीले बालुवाटारलाई नै देश ठान्नुभयो : सिटौला
ओलीजीले बालुवाटारलाई नै देश ठान्नुभयो : सिटौला

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला मंगलबार बालुवाटारमा सर्वदलीय बैठकको निम्तो मानेर फर्किएका छन् । प्रधानमन्त्रीले यसरी बैठक बोलाउनु सकारात्मक भए पनि बैठकमा ओलीको प्रस्तुती देखेर सिटौला निराश देखिएका छन् । देशको वास्तविक अवस्थाबारे प्रधानमन्त्री ओली ‘अपडेट’ नभएको र गुमराहमा परिरहेको...

त्रिविमा राजनीति हावी छ, तर यो एकै दिनमा हट्दैन
त्रिविमा राजनीति हावी छ, तर यो एकै दिनमा हट्दैन

यतिवेला कोभिडका कारण शैक्षिक गतिविधिसमेत फरक ढंगले सञ्चालन भइरहेका छन् । त्रिवि सुधारका अवधारणासहित त्रिविमा प्रा डा धर्मकान्त बास्कोटाले उपकुलपतिको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । त्रिविमा शैक्षिक, भौतिक र व्यवस्थापनका विषयमा केन्द्रित भएर त्रिविका उपकुलपति प्रा डा...

‘युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिके’
‘युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिके’

नेपालका ७५३ स्थानीय तह मध्ये १८ मा महिलाको नेतृत्व छ । तीमध्ये म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन एक हुनुहुन्छ । भौगोलिक रुपमा विकट धवलागिरि गाउँपालिका प्राकृतिक स्रोतसाधनका हिसाबले सम्भावना बोकेको स्थानीय तह हो । गाउँपालिकाले पूर्वाधार विकास र सामाजिक...

Gopal Dahal