Gopal Dahal
विदेशी सेना नहटेसम्म नयाँ अफगान सरकार नबन्ने तालिबानको भनाइ
विदेशी सेना नहटेसम्म नयाँ अफगान सरकार नबन्ने तालिबानको भनाइ

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले सोमबार एएफपीसँग बताएको छ । तालिबान एक नेताले भने, “अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनकोे घोषणा नगर्ने निर्णय...

अफगानिस्तानका राष्ट्रपतिले देश छाडे
अफगानिस्तानका राष्ट्रपतिले देश छाडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनी काबुलबाट ताजकिस्तान लागेको रोयटर्सले जनाएको छ। तालिवानी लडाकु काबुल प्रवेश गरेपछि घानीले देश छाडेका हुन्। तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो। विद्रोही संगठन तालिबान राजधानी काबुल...

दिल्लीका बालगृहमा रहेका ४५% बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर : सर्भेक्षण
दिल्लीका बालगृहमा रहेका ४५% बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर : सर्भेक्षण

दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्भेक्षणले देखाएको छ । दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर) द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण–पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५% केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ ।...

क्यानेडेली नागरिकलाई कानुन बमोजिम कारवाही गरिएको चिनियाँ परराष्ट्र मन्त्रालयको दावी
क्यानेडेली नागरिकलाई कानुन बमोजिम कारवाही गरिएको चिनियाँ परराष्ट्र मन्त्रालयको दावी

चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानून विपरित गतिविधि गरेको भेटिएकोले उहाँमाथि कारबाही भएको बताएको छ । “चीनले आफ्नो देशको कानून बमोजिम नै चीनमा रहेका क्यानडाका व्यापारी माइकल स्पाभरीलाई कारवाही गरेको हो,” चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले बिहीबार...

इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्मा पेस
इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्मा पेस

इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आफूले मन्त्रीमा नियुक्त गर्न लागेका व्यक्तिहरूको नामावली संसद्मा पेस गर्नुभएको छ । राष्ट्रपतिले मन्त्री बनाउन चाहेको प्रस्ताव नामावलीसहित संसद्मा पेस गरी पारित गर्नुपर्ने भएकाले उहाँले नामावलीसहितको प्रस्ताव बुधबार संसद्मा पेस गर्नुभएको हो । उहाँले होसेन...

जुलाईमा बेरोजगारी दर ५.४ प्रतिशतमा झरेको अमेरिकाकी दावी
जुलाईमा बेरोजगारी दर ५.४ प्रतिशतमा झरेको अमेरिकाकी दावी

अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ । महामारीका कारण उद्योगहरूले गरेको कष्टकर सङ्घर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत गरिरहेका...

‘मेजर ध्यान चन्द खेल रत्न पुरस्कार घोषणा’
‘मेजर ध्यान चन्द खेल रत्न पुरस्कार घोषणा’

यसअघि पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको ‘राजिब गान्धी खेल रत्न पुरस्कार अब मेजर ध्यान चन्द खेल रत्न पुरस्कारले चिनिने भएको छ । ‘खेल रत्न पुरस्कार’ लाई मेजर ध्यानचन्द खेल रत्न पुरस्कारमा रूपान्तरण गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार घोषणा गर्नुभएको...

लेबनानद्वारा विश्व समुदायसँग सहयोगको याचना
लेबनानद्वारा विश्व समुदायसँग सहयोगको याचना

लेबनानले मुलुक गम्भीर सङ्कटमा पुगेकाले सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको छ । राष्ट्रपति मिचेल औनले बुधबार मुलुक अति अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको हो । राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा विश्व समुदायको सहयोग अत्यावश्यक भइसकेको उल्लेख...

यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने
यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने

संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो । मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई...

अर्थतन्त्र र आणविक सम्झौता नवनिर्बाचित इरानी राष्ट्रपतिको एजेन्डा
अर्थतन्त्र र आणविक सम्झौता नवनिर्बाचित इरानी राष्ट्रपतिको एजेन्डा

इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको नयाँ राष्ट्रपतिका रुपमा सपथ खाँदै हुनुहुन्छ । गहिरो अमेरिकी प्रतिबन्धको सामना गरिरहेको र आर्थिक सङ्कटमा परेको इरानका लागि आगामी दिन चुनौतिपूर्ण रहेको छ । इरानका लागि ऐतिहासिक...

‘अफगानिस्तानी विद्रोही समूहलाई इरानको सहयोग’
‘अफगानिस्तानी विद्रोही समूहलाई इरानको सहयोग’

अफगानिस्तानका केही राजनीतिज्ञ तथा नागरिक समाजका अगुवाहरूले अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा इरानले सहयोग गरेको आरोप लगाएका छन् । अफगानिस्तानमा तालिवान तथा अन्य विद्रोही समूहलाई सहयोग गरेर अशान्ति फैलाउन मद्दत गरेको आरोप इरानमाथि छ । अफगानिस्तानको पश्चिमी भूगोलमा पछिल्ला केही साताहरूमा...

Gopal Dahal