गृहपृष्ठ शिक्षा

एसइई र कक्षा १२ को परीक्षा स्थगित
एसइई र कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना...

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिनुभएको छ । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७÷७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा...

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा...

शिक्षामा आमूल परिवर्तन ल्याउन आवश्यक : मन्त्री श्रेष्ठ
शिक्षामा आमूल परिवर्तन ल्याउन आवश्यक : मन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । शिक्षक सेवा आयोगले आज यहाँ आयोजना गरेको ‘शिक्षक सेवा दिवस २०७७’ को उद्घाटन गर्दै उहाँले परम्परागत शिक्षा नीति, यहाँको अस्थिरता, अराजकता, अन्यौल र भ्रमको बादलभित्र...

मन्त्रिपरिषद्को निर्णय कुर्दै महानगर, माघको पहिलो हप्ताबाट खोल्ने तयारी
मन्त्रिपरिषद्को निर्णय कुर्दै महानगर, माघको पहिलो हप्ताबाट खोल्ने तयारी

काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । विद्यालयको...

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदमा नियुक्त हुन इच्छुक व्यक्तिसँग दरखास्त माग गरेको छ । हालका उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल आउँदो माघ पहिलो साता सकिँदै छ । शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन इच्छुक व्यक्तिलाई पुस २७ गतेभित्र...

स्थानीय तहगत शिक्षक दरबन्दी मिलान
स्थानीय तहगत शिक्षक दरबन्दी मिलान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान कार्य शुरु गरेको छ । मुलुक सङ्घीयतामा गएपछि विद्यालय शिक्षाको अधिकार स्थानीय तहको भएकाले पहिलो पटकका लागि केन्द्र सरकारले दरबन्दी मिलान गर्न लागेको हो ।...

छोराछोरीले टिकटकमा के हेर्छन् ? अब बाबुआमाले थाहा पाउने !
छोराछोरीले टिकटकमा के हेर्छन् ? अब बाबुआमाले थाहा पाउने !

करोडौँ किशोर किशोरी प्रयोगकर्ताहरुलाई मध्यनजर राख्दै टिकटकले थप अभिभावकीय नियन्त्रण प्रदान गरेको छ । यो सँगै अब टिकटकका किशोरावस्थाका प्रयोगकर्ताहरुले टिकटकमा के कुरा हेर्न वा शेयर गर्न सक्दछन् भन्ने कुरामाथि उनीहरुका अभिभावकले नियन्त्रण गर्न सक्नेछन् । मंगलबार एपमा थप गरिएका...

दरबार हाइस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल
दरबार हाइस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल

ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि) मा वैकल्पिक माध्यमबाट पठपाठनमा सहजताका लागि जनता क्लब अफ काठमाडौँले आज ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ । सो क्लवले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब रु १२ लाख बराबरको...

फोनमा यसरी आइपुग्छ स्पाइवेयर, जोगिने कसरी ?
फोनमा यसरी आइपुग्छ स्पाइवेयर, जोगिने कसरी ?

अहिलेको समयमा जसरी मानिसहरुको अनलाइन गतिविधि बढिरहेको छ, ह्याकिङको खतरा पनि त्यही स्तरमा तीव्र गतिमा बढिरहेको छ । प्रयोगकर्ताको डिभाइसमा कति बेला स्पाइवेयर वा माल्वेयर इन्स्टल भइदिन्छ, पत्तै हुँदैन । यहाँनिर जान्नै पर्ने कुरा के छ भने स्पाईवेयर पनि माल्वेयरकै...

Gopal Dahal