Gopal Dahal

गृहपृष्ठ ओखलढुंगामा पछिल्लो क्रम युवाको सकृयता ब्यापक, स्वास्थ्य सामाग्री धमाधम गाँउ पठाउँदै

ओखलढुंगामा पछिल्लो क्रम युवाको सकृयता ब्यापक, स्वास्थ्य सामाग्री धमाधम गाँउ पठाउँदै

ओखलढुंगा जिल्ला लिखु गाँउ पालिकामा युवा हरुको सकृयता स्वास्थ्य सामाग्री धमाधम संकलन गर्दै गाँउ पठाउँदै आएका छन् ।

लिखु २ का सकृय युवा मदन बुढाथोकीको पहलमा स्वास्थ्य सामाग्री आफ्नो वडामा पठाएका छन् । उनको व्यक्तिगत पहलमा स्वास्थ्य मन्त्रायको लिखु २ को लागि अक्सिजन कन्टोलर १ थान,अक्सिजन सिलिन्डर ३ थान,पल्स अक्सोमिटर २ थान,पि पि इ १० थान,एन 95 मास्क ५० थान,
सर्जिकल  मास्क १०० थान,फेससिल २० थान, फिल्डिङ बेड ५ वटा बेड चाहि पतलैया बाट लिने गरि स्वास्थ्य विभाग बाट हिजो स्विकृती गरि पठाइएको उनले बताएका छन् ।

पठाएको सामान लिखु २ का वडा अध्यक्ष रामहरी बुढाथोकीको रोहवरमा कोरोना बिरामीको लागि प्रदान गरिएको समेत अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यस अघिपनि लिखु सिंहदेवी सेवा समाजले बिभिन्न स्वास्थ्य सामाग्री संकलन गरी पालिका पठाएको थियो ।

यो पनि पढ्नुहोस्

महामारीको बेलामा पनि उल्लेखनीय काम गर्दै सिंहदेवी सेवा समाज

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal