Gopal Dahal

गृहपृष्ठ शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हल्लामा मात्र सिमित

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हल्लामा मात्र सिमित

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हल्लामा मात्र सिमित रहेको छ ।

प्रधानमन्त्रीमा केपी ओलीको असंगत दाबी पेस गरेपछि शुक्रबार दिउँसो बालुवाटारमा सम्पादकहरुलाई राखेर पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न गरेको सिफारिश र आह्वान गर्ने राष्ट्रपतिको बचाउ मात्र गरेनन्, मिलेर सरकार बनाउन विपक्षीहरुलाई चुनौती दिए ।

फेरि संसद विघटन खोजेको आरोपको खण्डन गर्दैै उनले १५० सांसदले सरकार बनाउन नसक्ने अनि, १२१ सांसद भएको आफूलाई अपजस दिने भनेर प्रश्न गरेका थिए । एमालेकै १२१ सांसदमध्ये पनि २७ जनाले समेत मत नदिएको भन्दै उनले भनेका थिए, ‘प्राक्टिकल्ली हेर्‍यौं भने ९३ रहेछ नि त ।’

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal