गृहपृष्ठ लिखु गाउँपालिकाको आठौँ गाउँसभा भव्य रुपमा सम्पन्न

लिखु गाउँपालिकाको आठौँ गाउँसभा भव्य रुपमा सम्पन्न

likhu gaupalika member

लिखु गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको छ ।
कोभिड –१९ कोरोना भाइरसको महामारीलाई उच्च ध्यानमा राखि गाउँ सभा गरिएको पालिका अध्यक्ष गोविन्द पौडेलले क्यान्डल्स खबरलाई जानकारी दिएका छन् ।

गाउँ भेलामा नौ वडाको जनप्रतिनिधिहरु लगाएत गाउँका बिभिन्न बुद्दिजिवि समेतको उपस्थिति रहेको थियो ।

गाउँ सभा भेलामा माननिय सांसद यज्ञराज सुनुवार र प्रदेश –१ का अर्थ समिति संयोजक मोहन खड्का सहितको मुख्य अथितिको उपस्थितिका सम्पन्न भएको सभामा बिभिन्न राजनितिक दलहरुले आ–आफ्ना धारण राखेका थिए, त्यस्तै कार्यक्रममा बाल्दै सांसद सुनुवारले काम नभएका बिभिन्न सडकहरुको कामले गति लिने साँघुटार रानिवन घोराखोरी सडक तिव्र रुपमा हुने लगाएतका कुरा राखेका हुन् ।

कार्यपालिका सदस्य कर्मचारीहरु र गाउँका बिभिन्न बुद्धिजिविहरुको उपस्थितिमा भएको गाउँ भेला गराइएको क्यान्डल्स खबर प्रदेश १ का संयोजक विष्णु रिजालले जानकारी दिएका हुन् ।

 

 

 

 

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्